सुमना श्रेष्ठको प्रश्न- 'राजनीतिमा एकपटक छिरेपछि निस्कनै नमिल्ने हो र ?'

अहिलेसम्म नेपालमा दलबिना राजनीति नै हुँदैन भनेर सबैको मानसपलटमा बसेको समेत उनले बताइन् ।

माघ २७, २०८२

कान्तिपुर संवाददाता

Sumana Shrestha's question - 'Once you enter politics, you can't ever leave?'

काठमाडौँ — पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले राजनीतिमा एकपटक भित्रिएपछि निस्कनै नमिल्ने भन्दै प्रश्न गरेकी छिन् । 

कान्तिपुर कन्क्लेभअन्तर्गत 'नीति, नेता र नेतृत्व' विषयक सत्रमा बोल्दै उनले भनिन्, 'यही स्ट्यान्डर्ड राख्ने हो भने आजीवन राजनीतिमा राख्ने र पदका लागि जे पनि गर्न सक्ने अवस्था सिर्जना हुन्छ ।'

अहिलेसम्म नेपालमा दलबिना राजनीति नै हुँदैन भनेर सबैको मानसपलटमा बसेको समेत उनले बताइन् ।

कान्तिपुर संवाददाता

Link copied successfully