राष्ट्रिय मुक्ति पार्टीको चुनावी घोषणापत्र सार्वजनिक [पूर्णपाठ] 

पार्टीको अध्यक्ष राजेन्द्र महतोले मंगलबार केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा चुनावी घोषणापत्र- २०८२ सार्वजनिक गरेका हुन् ।

माघ २७, २०८२

कान्तिपुर संवाददाता

National Liberation Party's election manifesto released [Full text]

काठमाडौं — राष्ट्रिय मुक्ति पार्टी नेपाल पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेका छ ।

पार्टीको अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले मंगलबार केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा चुनावी घोषणापत्र- २०८२ सार्वजनिक गरेका हुन् ।

उक्त अवसरमा अध्यक्ष महतोसहित वरिष्ठ उपाध्यक्ष कमला गुरुङ, महासचिवद्वय केशव झा र अनिल महासेठ, सचिव शेरबहादुर शाह, नेताहरू बलराम वाग्ले, शिवेस बज्राचार्य, अनुप बुढामगर, इन्द्र श्रेष्ठ, गमन फडेरा, सुभासिनी श्रेष्ठ, विकास घिमिरे, कृष्ण रावत, इन्दिरा थापा, नर्वदा भट्टराईलगायतको पनि उपस्थिति थियो ।

 घाेषणापत्रकाे पूर्णपाठ

कान्तिपुर संवाददाता

Link copied successfully