सभापति थापा आज सर्लाही जाँदै

सर्लाहीमा रहँदा उनी चुनावकेन्द्रित गतिविधिमा व्यस्त रहनेछन् ।

माघ १२, २०८२

कान्तिपुर संवाददाता

President Thapa is leaving for Sarlahi today

काठमाडौँ — कांग्रेसका सभापति गगनकुमार थापा आज मधेश झर्दै छन् ।

बिहान १०:३० बजेको उडानबाट सिमरा हुँदै उनी सर्लाही जाने कार्यक्रम छ । थापा आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही- ४ का उम्मेदवार हुन् । सर्लाहीमा रहँदा उनी चुनावकेन्द्रित गतिविधिमा व्यस्त रहनेछन् । 

यसअघि काठमाडौं-४ बाट चुनाव जित्दै आएका थापाले यसपटक चुनावी क्षेत्र परिवर्तन गरेका हुन् । 

कान्तिपुर

Link copied successfully