अहिले देश जलाउने र बनाउनेबीचको लडाइँ देखिएको छ : ओली

नयाँका नाममा आएका पार्टीहरुको कुनै गन्तव्य नभएको पनि उनले आरोप लगाए ।

माघ १०, २०८२

कान्तिपुर संवाददाता

A battle is now being seen between those who burn the country and those who build it: Oli

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले देश जलाउने र बनाउनेबीचको लडाइँ देखिएको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरु देश बनाउने काममा जुटेको दाबी गरे ।

नयाँका नाममा आएका पार्टीहरुको कुनै गन्तव्य नभएको पनि उनले आरोप लगाए । 'केका लागि कुदेको, केका लागि अरुको चरित्र हत्या गरेको त्यो पनि थाा छैन ।

गन्तव्य नभएको ट्रेडमिलको यात्रा गरेजस्तो,' उनले भने, 'एमाले त्यस्तो होइन । गन्तव्यसहितको पार्टी हो ।'

कान्तिपुर

Link copied successfully