सानेपामा कांग्रेस नेता-कार्यकर्ताको भिड, यस्तो छ सभापति थापाको कार्यकक्ष

दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक पहिलोपटक पार्टी कार्यालयमा बस्न लागेको हो ।

माघ ९, २०८२

कान्तिपुर संवाददाता

Crowd of Congress leaders and workers in Sanepa, this is what President Thapa's office looks like

काठमाडौँ — कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टी मुख्यालय सानेपामा बस्दै छ ।

दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक पहिलोपटक पार्टी कार्यालयमा बस्न लागेको हो । बैठकले सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा होमिने निर्णय गर्ने तयारी छ ।

Crowd of Congress leaders and workers in Sanepa, this is what President Thapa's office looks like

यतिबेला कार्यालयमा नेता कार्यकर्ताको भिड लागेको छ । सभापति थापाको कार्यकक्ष पनि तयार पारिसकिएको छ ।

Crowd of Congress leaders and workers in Sanepa, this is what President Thapa's office looks like

कान्तिपुर

Link copied successfully