प्रलोपाका अध्यक्ष सन्तोष परियारका अनुसार पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वमन्त्री जनार्दन शर्मा, मनऋषि धितालगायत ९२ उम्मेदवार उठाएको हो ।
काठमाडौँ — प्रगतिशील लोकतान्त्रिक पार्टीले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ९२ उम्मेदवार उठाएको छ ।
प्रलोपाका अध्यक्ष सन्तोष परियारका अनुसार पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वमन्त्री जनार्दन शर्मा, मनऋषि धितालगायत ९२ उम्मेदवार उठाएको हो ।
पूर्व माओवादी उपाध्यक्ष भट्टराई, उपमहासचिव जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारबीच एकतापछि प्रलोपा गठन भएको थियो । खुलेको आँखा चुनाव चिह्न लिएर उनीहरू मैदानमा उत्रिएका छन् ।
उम्मेदवारहरुः
![92 candidates including Baburam, Janardan from Pralopa [with list]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/politics/baburam-0612026063340-1000x0.jpg&w=1001&h=0)