यी हुन् कांग्रेसले टुंगो लगाएका ८२ उम्मेदवारहरू

प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।

माघ ६, २०८२

कान्तिपुर संवाददाता

These are the 82 candidates finalized by the Congress.

काठमाडौँ — नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सोमबार रातिसम्म ८२ वटा उम्मेदवारहरु टुंग्याएको छ । 

प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका छ । 

यी हुन् अहिलेसम्म टिकट पाउने कांग्रेसका ८२ उम्मेदवारहरू : सूची

१ रूकुम पूर्व : कुसुम थापा मगर

२ रोल्पा : सुदनकुमार ओली

३ प्युठान : डा. गोविन्दराज पोखरेल

४ दाङ १ : योगेन्द्र चौधरी

५ दाङ २ : किरणकिशोर घिमिरे

६ दाङ ३ : दिपक गिरी

७ पाल्पा १:  सन्दिप राना

८ पाल्पा २ : हिमालदत्त श्रेष्ठ

९ हुम्ला : जयपति रोकाया

१० मुगु : खड्ग बहादुर शाही

११ जुम्ला :  दीपबहादुर शाही

१२ कालीकोट : हर्षबहादुर बम

१३ डोल्पा : कर्णबहादुर बुढा

१४ सल्यान : केषबहादुर विष्ट

१५ दैलेख १ : वाषना थापा

१६ दैलेख २ : दिक्पाल शाही

१७ सुर्खेत २ : नारायण कोइराला

१८ ताप्लेजुङ : गजेन्द्र मुम्मेह्याङ

१९ पाचँथर : नरेन्द्र केरुङ

२० इलाम १ :  निश्कल राई 

२१ इलाम २ : भेषराज आचार्य

२२ धनकुटा :  दिनेश राई

२३ तेह्रथुम : सन्तोष सुब्बा

२४ खोटाङ : विरकाजी राई

२५ ओखलढुंगा : रामहरि खतिवडा

२६ सोलुखुम्बु : प्रकाशसिंह कार्की

२७ उदयपुर १ : विदुर बस्नेत

२८ उदयपुर २ : रामकुमार राई

२९ भोजपुर :  बालकृष्ण थापा

३० मोरङ ३ : डा. सुनिल शर्मा

३१ दार्चुला : धर्मानन्द जोशी

३२ बैतडी : चतुरबहादुर चन्द

३३ बाजुरा : जनकराज गिरी

३४ बझाङ :  प्रकाश स्नेही रसाइली

३५ डोटी : भरतबहादुर खड्का

३६ अछाम १ : भरत स्वार

३७ अछाम २ :  पुष्पबहादुर शाह

३८ गोरखाा १ :  प्रकाश खत्री

३९ गोरखा २ : प्रकाश दुवाडी

४० तनहुँ १ : गोविन्द भट्टराई

४१ तनहुँ २ : शंकर भण्डारी

४२ लमजुङ :  गमप्रसाद गुरुङ

४३ मनाङ : टेकप्रसाद गुरुङ

४४ स्याङजा १ : भरत ढकाल

४५ स्याङजा २ : भागवतप्रकाश मल्ल

४६ बागलुङ १ : भिम शिरिष

४७ बागलुङ २ : टेकराज पौडेल

४८ म्याग्दी : केवी भण्डारी

४९ मुस्ताङ : योगेन्द्र गौचन

५० दोलखा : अजयवावु सिवाकोटी

५१ धादिङ २ : रमेश धमला

५२ रसुवा : मोहन आचार्य

५३ गुल्मी १ : चन्द्र भण्डारी 

५४ गुल्मी २ : भुवन श्रेष्ठ

५५ काभ्रे २ : मधु आचार्य, 

५६ दार्चुला  : धर्मानन्द जोशी

५७ नवलपरासी १ – विनोद चौधरी

५८ नवलपरासी २ – देवेन्द्र कँडेल

५९ सुनसरी ३ – विजय गच्छदार

६० सुनसरी ४ –ज्ञानेन्द्रबहादुर कार्की

६१ सप्तरी १ – रामदेव साह 

६२ सप्तरी २ रामकुमार यादव 

६३ सप्तरी ३ दिनेश यादव 

६४ सप्तरी ४ तेजुलाल चौधरी

६५ सिन्धुली १ – उज्जव बराल

६६ सिरहा १ – रामसुन्दर चौधरी

६७ पर्वत – अर्जुन जोशी

६८ बारा ३ – फरमुल्लाह मन्सुर

६९ धनुषा १ – मुक्ता कुमारी यादव

७० धनुषा ३ – विमलेन्द्र निधि 

७२ ललितपुर–१ उदय शमशेर राणा

७३ नुवाकोट १ – डा। प्रकाशशरण महत

७४ नुवाकोट २ – जगदिश्वरनरसिंश केसी 

७५ पाल्पा २ – हिमालदत्त श्रेष्ठ

७६ कञ्चनपुर –२ एनपी साउद

७७ कञ्चनपुर १ – गोपी उपाध्याय

७८ कैलाली १ –जनकराज चौधरी

७९ कैलाली २ – विजय स्वार

८० कैलाली ३ – भरत बडुवाल

८१ कैलाली ४ – वीरबहादुर बलायर

८२ कैलाली ५ – नरनारायाण शाह

कान्तिपुर संवाददाता

Link copied successfully