बझाङबाट रास्वपाका शैलेश सिंहले दिए उम्मेदवारी

समर्थकका साथ बाजागाजा र जुलुससहित उनी मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

माघ ६, २०८२

वसन्तप्रताप सिंह

Shailesh Singh of Rashtriya Swayamsevak Sangh (RSS) has filed his candidacy from Bajhang.

बझाङ — फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बझाङबाट रास्वपाका शैलेशकुमार सिंहले उम्मेदवारी दर्ता गराएका छन्।

समर्थकका साथ बाजागाजा र जुलुससहित उनी मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।  बझाङमा योसँगै पाँच दलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। 

Shailesh Singh of Rashtriya Swayamsevak Sangh (RSS) has filed his candidacy from Bajhang.यसअघि एमालेका ऐनबहादुर महर, नेकपाका मिनबहादुर कुँवर, राप्रपाका विश्व जेठारा र नेमकिपाका दलबहादुर धामीले उम्मेदवारी दर्ता गराइसकेको निर्वाचन मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully