'यहाँ विकासको अवस्था नाजुक छ । गर्नुपर्ने धेरै छ । म गरेर देखाउँछु,' उनले भने, 'रौतहटका जनताको भावना बुझेर आएको हु ।'
रौतहट — प्राइम टेलिभिजनका अध्यक्ष ऋषि धमलाले रौतहट-४ बाट आम जनता पार्टीको तर्फबाट उमेदवारी दर्ता गराएका छन् ।
जन्मथलो धादिङ र कर्मथलो राजधानी बनाएका धमलाले रौतहटको कुनाकाप्चा सबै जानेको देखेको र प्रत्येक निर्वाचनमा घुमेकाले आफूले रौतहबाट उम्मेदवारी दिएको बताए ।
'यहाँ विकासको अवस्था नाजुक छ । गर्नुपर्ने धेरै छ । म गरेर देखाउँछु,' उनले भने, 'रौतहटका जनताको भावना बुझेर आएको हु ।'