सर्लाही-२ मा नेकपाबाट महिन्द्र, रामुपाबाट राजेन्द्रको उम्मेदवारी दर्ता

यसअघि दुई पटक आमने–सामने भएकोमा यादवले महतोलाई दुवैपटक पराजित गरेका थिए ।

माघ ६, २०८२

ओमप्रकाश ठाकुर

Mahindra files candidacy from NCP, Rajendra from Ramupa in Sarlahi-2

सर्लाही — आसन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर-२ बाट राजेन्द्र महतो र महिन्द्र राय यादवले उम्मेदवारी दर्ता गराएका छन् । 

यसअघि दुई पटक आमने–सामने भएकोमा यादवले महतोलाई दुवैपटक पराजित गरेका थिए ।

यसअघि २०७० सालको दोस्रो संविधान सभा र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनीहरू एकै क्षेत्रबाट चुनावी मैदानमा उत्रेका थिए ।

Mahindra files candidacy from NCP, Rajendra from Ramupa in Sarlahi-2दुवै पटक २ हजारभन्दा बढी मतका साथ यादवले महतोलाई पराजित गरेका थिए । २०७४ सालको चुनावमा भने महतो धनुषा पुगेपछि यी दुवै नेता आमने–सामने भएका थिएनन् ।

ओमप्रकाश

Link copied successfully