जसपा, नेपालका अध्यक्ष यादवले सप्तरी- ३ बाट उम्मेदवारी दर्ता गराए

जसपा, नेपालका अध्यक्ष यादवले निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।

माघ ६, २०८२

कान्तिपुर संवाददाता

JSP Nepal Chairman Yadav files candidacy from Saptari-3

काठमाडौँ — जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् ।

यादवले सप्तरीको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर- ३ बाट मनोनयन दर्ता गराएका हुन् । 

मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा गएर यादवले उम्मेदवारी दर्ता गराएका हुन् । 

यादवको प्रस्तावकमा शैलेन्द्र साह र समर्थकमा बिक्की यादव रहेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully