राजनीति
अधिकारी हाल पार्टीको केन्द्रीय सदस्य छन् ।
हरिराम उप्रेती
40
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
गोरखा — नेकपाबाट गोरखा–१ मा हरिराज अधिकारीले उम्मेदवारको मनोनयन दर्ता गराएका छन् ।
गोरखा-१ मा उम्मेदवार बनेका अधिकारी २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएका थिए । गण्डकी गाउँपालिका–५ का अधिकारी हाल पार्टीको केन्द्रीय सदस्य छन् ।
हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।