कांग्रेसबाट  दाङ-३ मा पुन: दीपक गिरी उम्मेदवार

उनी २०७० र २०७९ को निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

माघ ६, २०८२

दुर्गालाल केसी

Deepak Giri is again a candidate from Nepali Congress in Dang-3.

दाङ — कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नं. ३ बाट पुन: दीपक गिरीलाई उम्मेदवार बनाएको छ ।

उनी २०७० र २०७९ को निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

उनी २०५१, २०६४ र २०७४  मा यही क्षेत्रमा पराजित भएका थिए । उनी योसहित छैटौं पटक उम्मेदवार भएका छन् । उनी २०७० मा निर्वाचित भएपछि सिँचाइ मन्त्री भएका थिए ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully