कांग्रेस नेता तथा पूर्वराजदूत दीपकुमार उपाध्यायका छोरासमेत रहेका आशिष शर्मा कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका हुन् ।
कपिलवस्तु — कांग्रेस महाधिवेशन प्रतिनिधि आशिष शर्माले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेस नेता तथा पूर्वराजदूत दीपकुमार उपाध्यायका छोरा शर्माले निर्वाचन क्षेत्र नं. १ बाट स्वतन्त्र रूपमा मनोनयन दर्ता गराएका हुन् ।
शर्माले कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका हुन् ।
