धादिङ-२ मा एमालेले धनबहादुर घलेलाई उम्मेदवार बनाएको छ । त्यस्तै नेकपाबाट रामबहादुर भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।
काठमाडौँ — धादिङ क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका युवा नेता रमेश धमलाले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा उनले मनोनयन दर्ता गराएका हुन् ।
धादिङ-२ मा एमालेले धनबहादुर घलेलाई उम्मेदवार बनाएको छ । त्यस्तै नेकपाबाट रामबहादुर भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।