कांग्रेस सभापति गगन थापा सर्लाही ४ बाट उम्मेदवार

कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार थापा सर्लाही ४ बाट उम्मेदवार हुने भएका हुन् ।

माघ ६, २०८२

कान्तिपुर संवाददाता

Congress President Gagan Thapa is a candidate from Sarlahi 4.

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने भएका छन् ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने भएका छन् । 

कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार थापा सर्लाही ४ बाट उम्मेदवार हुने भएका हुन् । कांग्रेसले अझै पनि टिकट वितरण टुंग्याएको छैन । 

कान्तिपुर

Link copied successfully