झापा-५ मा कांग्रेसबाट चिमरियाको उम्मेदवारी दर्ता

यसअघि झापा-५ मा एमालेबाट अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाबाट वरिष्ठ नेता बालेन्द्र शाहले उम्मेदवारी दर्ता गरिसकेका छन् ।

माघ ६, २०८२

कान्तिपुर संवाददाता

Chimaria files candidacy from Nepali Congress in Jhapa-5

दमक — झापा५- मा का़ंग्रेसकी उम्मेदवार मन्दरा पौडेल चिमरियाले मनोनयन दर्ता गराएकी छन् । उनको मनोनयनमा रवि केसी न्यौपाने समर्थक, ढुण्डीराज भण्डारी प्रस्तावक रहेका छन् ।

यसअघि झापा-५ मा एमालेबाट अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाबाट वरिष्ठ नेता बालेन्द्र शाहले उम्मेदवारी दर्ता गरिसकेका छन् ।

नेकपाबाट झापा-५ मा युवा नेता रञ्जित तामाङले टिकट पाएका छन् । 

कान्तिपुर

Link copied successfully