यस क्षेत्रबाट गत निर्वाचनमा विजयी विक्रम पाण्डे नै उम्मेदवार हुने चर्चा थियो । अन्तिम समयमा पाण्डेको साटो दीपकले उम्मेदवारी दर्ता गराएका हुन् ।
चितवन — चितवन-३ मा विक्रम पाण्डे पछि हटेका छन् । राप्रपाबाट चितवन-३ मा दीपक थापा मगरलाई उम्मेदवार बनाएको छ ।
२०७९ सालको प्रतिनिधिसभा सदस्यमा राप्रपाले जितेको चितवन-३ मा यस पटक दीपकले उम्मेदवारी दर्ता गराएका हुन् ।
यस क्षेत्रबाट गत निर्वाचनमा विजयी विक्रम पाण्डे नै उम्मेदवार हुने चर्चा थियो । अन्तिम समयमा पाण्डेको साटो दीपकले उम्मेदवारी दर्ता गराएका हुन् ।