काठमाडौं-५ मा कांग्रेस महामन्त्री प्रदीप पौडेल र एमाले नेता ईश्वर पोखरेलसमेत उम्मेदवार रहेका छन् ।
काठमाडौँ — कलाकार निशा अधिकारीले प्रत्यक्षतर्फ काठमाडौं-५ बाट उम्मेदवारी दर्ता गराएकी छन् । गतिशील लोकतान्त्रिक पार्टीबाट उनले उम्मेदवारी दर्ता गराएकी हुन् ।
काठमाडौं-५ मा कांग्रेस महामन्त्री प्रदीप पौडेल र एमाले नेता ईश्वर पोखरेलसमेत उम्मेदवार रहेका छन् ।