देवेन्द्र पौडेल पश्चिम नवलपरासी–२ बाट उम्मेदवार

उनले नवलपरासी पश्चिम–२ मा पठाएकोमा पार्टी नेतृत्वलाई धन्यवाद दिएका छन् ।

माघ ४, २०८२

कान्तिपुर संवाददाता

Devendra Poudel is a candidate from Nawalparasi West-2.

काठमाडौँ — नेपाली कम्युनिष्ट पार्टीले नेता देवेन्द्र पौडललाई पश्चिम नवलपरासी-२ मा उम्मेदवार बनाएको छ । 

यसअघि उनी बाग्लुङ–२ बाट निर्वाचित भएका थिए । उनले नवलपरासी पश्चिम–२ मा पठाएकोमा पार्टी नेतृत्वलाई धन्यवाद दिएका छन् ।

आइतबार बिहान नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकल दाहालले टिकट दिएका हुन् । 

कान्तिपुर

Link copied successfully