रूपन्देही–२ मा नेकपाबाट विश्वदीप पाण्डे उम्मेदवार

उनलाई नेकपा संयोजक पुष्पकमल दाहालले आइतबार बिहान टिकट हस्तान्तरण गरेका हुन् ।

माघ ४, २०८२

कान्तिपुर संवाददाता

Bishwadeep Pandey is the candidate from NCP in Rupandehi-2.

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीबाट विश्वदेव पाण्डे प्रतिनिधि सभामा प्रत्यक्षतर्फ रुपन्देही २ बाट उम्मेदवार भएका छन् ।

उनलाई नेकपा संयोजक पुष्पकमल दाहालले आइतबार बिहान टिकट हस्तान्तरण गरेका हुन् । 

उनी यसअघि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईका स्वकीय सचिव रहिसकेका छन् ।

भट्टराईले नयाँ शक्तिको रुपमा नेकपा समाजवादी नयाँ शक्ति गठन गरेपछि केही समय काम गरेका उनी नेकपामा फर्किएका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully