वर्षमान पुन रोल्पाबाट उम्मेदवार

गत निर्वाचनमा उनी रोल्पाबाटै निर्वाचित भएका थिए ।

माघ ३, २०८२

कान्तिपुर संवाददाता

Barshaman Pun is a candidate from Rolpa again.

काठमाडौँ — आसन्न प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन रोल्पाबाट उम्मेदवार बन्ने भएका छन् ।

संयोजक पुष्पकमल दाहालले उनलाई उम्मेदवारको टिकट हस्तान्तरण गरेका छन् ।

गत निर्वाचनमा उनी त्यही जिल्लाबाट निर्वाचित भएका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully