निर्वाचन आयोगको निर्णय मान्नुको विकल्प छैन : खतिवडा

निवर्तमान सभापति शेरबहादुर देउवा पक्षमा रहेका खतिवडाले निर्वाचन आयोगले गरेको निर्णय मानेर कांग्रेस एक ढिक्का भएर अघि बढ्नुपर्ने बताए ।

माघ २, २०८२

कान्तिपुर संवाददाता

There is no alternative to accepting the Election Commission's decision: Khatiwada

काठमाडौँ — कांग्रेसका तत्कालीन केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्व सांसद रामहरी खतिवडाले निर्वाचन आयोगले गरेको निर्णय मान्नुको विकल्प नभएको बताएका छन् । शुक्रबार साँझ आयोगले कांग्रेस विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिलाई मान्यता दिएसँगै यस्तो प्रतिक्रिया दिएका हुन् ।

निवर्तमान सभापति शेरबहादुर देउवा पक्षमा रहेका खतिवडाले भने, 'निर्वाचन आयोगले गरेको निर्णय मानेर कांग्रेस एक ढिक्का भएर अघि बढ्नुपर्छ ।'

कान्तिपुर

Link copied successfully