कांग्रेसको आधिकारिकताबारे निर्णय सुनाउँदै निर्वाचन आयोग

निर्वाचन आयोगले नेपाली कांग्रेस पार्टीको आधिकारिकताबारे केहीबेरमा निर्णय सुनाउँदै छ ।

माघ २, २०८२

कान्तिपुर संवाददाता

Election Commission announces decision on Congress' legitimacy

काठमाडौँ — निर्वाचन आयोगले नेपाली कांग्रेस पार्टीको आधिकारिकताबारे केहीबेरमा निर्णय सुनाउँदै छ ।

आयोगको शुक्रबार बसेको बैठकले गगन थापा पक्षधरको विशेष महाधिवेशनलाई वैधता प्रदान गर्ने निर्णय गरेको छ । उक्त निर्णयबारे आयोगले केहीबेरमा औपचारिक रुपमा जानकारी दिन लागेको हो । 

कान्तिपुर संवाददाता

Link copied successfully