विशेष महाधिवेशनको निर्णय नै आयोगबाट सदर हुन्छ : शर्मा

उनले कांग्रेस एक भएर जाने बताउँदै भने– ‘ढुक्क हुनुस् कसैलाई कारबाही गरिने छैन ।’

पुस ३०, २०८२

कान्तिपुर संवाददाता

The decision of the special general convention is ratified by the commission: Sharma

काठमाडौँ — कांग्रेस नेता विश्वप्रकाश शर्माले निर्वाचन आयोगले विधान, ऐन, कानुन अनुसार विशेष महाधिवेशनले लिएको निर्णयलाई सदर गर्ने विश्वास व्यक्त गरेका छन् ।

उनले एक सातापछि बस्ने बैठकले अहिले कारबाहीको निर्णयमा संलग्न कसैलाई कारबाही नगर्नेसमेत बताए । उनले कांग्रेस एक भएर जाने बताउँदै भने– ‘ढुक्क हुनुस् कसैलाई कारबाही गरिने छैन ।’

कान्तिपुर

Link copied successfully