कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार ११ बजे बोलाइएको छ ।

पुस २८, २०८२

कान्तिपुर संवाददाता

Congress calls for central working committee meeting

काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार ११ बजे बोलाइएको छ ।

पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु र ७ वटै प्रदेशका सभापतिहरुको उपस्थितिका लागि अनुरोध गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कान्तिपुर

Link copied successfully