रास्वपाले एकपक्षीय रुपमा सहमति तोड्यो : कुलमान घिसिङ

१२ दिनमै रवि लामिछाने र बालेन्द्र शाहबीचमा भएका सहमति तोड्दै उज्यालो नेपाल पार्टी सक्रिय गराउँदै उज्यालो नेपाल पार्टीले यस्तो आरोप लगाएको हो ।

पुस २६, २०८२

कान्तिपुर संवाददाता

RSP unilaterally broke the agreement: Kulman Ghising

काठमाडौँ — कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले पुस १४ गते भएको सहमति राष्ट्रिय स्वतन्त्र पार्टीले एकपक्षीय रुपमा तोडेको आरोप लगाएको छ । 

१२ दिनमै रवि लामिछाने र बालेन्द्र शाहबीचमा भएका सहमति तोड्दै उज्यालो नेपाल पार्टी सक्रिय गराउँदै उज्यालो नेपाल पार्टीले यस्तो आरोप लगाएको हो ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले सहमति कार्यान्वयन गराउने विषयमा आफूहरु अन्तिम समयसम्म प्रयासरत रहे पनि रास्वपाले एकपक्षीय रुपमा सहमति भंग भएको घोषणा गरेको उल्लेख गरे । 

कान्तिपुर

Link copied successfully