प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता 

ओली र प्रधानमन्त्रीबीच बिहान ११ बजेदेखि ३ घण्टा कुराकानी भएको थियो ।

पुस २४, २०८२

कान्तिपुर संवाददाता

Prime Minister Karki and UML Chairman Oli meet in Baluwatar

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । उनीहरूबीच बिहीबार दिउँसो ३ घण्टा वार्ता भएको हो ।

ओली र प्रधानमन्त्रीबीच बिहान ११ बजेदेखि ३ घण्टा कुराकानी भएको थियो । 'ओलीले भेट गर्न आउँछु भनेर समय माग्नु भयो । अनि प्रधानमन्त्रीले समय दिएको र भेट भएको हो,' प्रधानमन्त्री कार्कीका प्रेस विज्ञ रामबहादुर रावलले भने । 

कान्तिपुर

Link copied successfully