एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच गुण्डुमा भेटवार्ता भएको हो ।

पुस २३, २०८२

कान्तिपुर संवाददाता

Meeting between UML Chairman Oli and RPP Chairman Lingden

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच ओली निवास गुन्डु, भक्तपुरमा भेटवार्ता भएको छ ।

पुस २७ को पृथ्वी जयन्तीको अवसरमा राप्रपाद्वारा आयोजित चियापानमा अध्यक्ष ओलीलाई निम्तो दिएको दिएकाे प्रवक्ता माेहन श्रेष्ठले जानकारी दिए ।

उक्त भेटमा दुई पार्टीका अध्यक्षबीच समसामयिक राजनीतिक विश्लेषण र लामो संवाद समेत भएको बताइएको छ ।

कान्तिपुर

Link copied successfully