कांग्रेस सभापति देउवा र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

पृथ्वी जयन्तीको अवसरमा राप्रपाद्वारा आयोजित चियापानको निम्तो दिन अध्यक्ष लिङ्देन देउवा निवास पुगेको राप्रपा प्रवका मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

पुस २३, २०८२

कान्तिपुर संवाददाता

Meeting between Congress President Deuba and RPP President Lingden

काठमाडौँ — कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । 

पृथ्वी जयन्तीको अवसरमा राप्रपाद्वारा आयोजित चियापानको निम्तो दिन अध्यक्ष लिङ्देन देउवा निवास पुगेको राप्रपा प्रवका मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार भेटका अवसरमा दुई पार्टीका अध्यक्षहरुबीच आसन्न प्रतिनिधिसभा चुनाव र समकालीन राजनीतिका विभिन्न विषयमा कुराकानी भएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully