एमालेको ११ औं महाधिबेसनबाट निर्वाचन गर्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरिएको छ :
What you should know
काठमाडौँ — एमालेले केन्द्रीय कमिटीमा चयन हुने ३०१ को क्लस्टर निश्चित गरेको छ । एमाले नेता महेश बस्नेतका अनुसार युवाका लागि क्लस्टर छुट्याइएको छ ।
क्लस्टर यस्तो छ :
एमालेको ११ औं महाधिबेसनबाट निर्वाचन गर्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना निम्नानुसार तय गरिएको छ :
१) पदाधिकारी (९ )जना
• अध्यक्ष : १
• उपाध्यक्ष : ५
• महासचिव : १
• उपमहासचिव : ३
• सचिव – ९ जना
२) प्रदेश प्रतिनिधित्व उपत्यकासहित सबै ८ प्रदेशबाट: ९x८ (७२) जना
• खुल्ला : ५
• महिला : ३
• युवा : १
३) खुल्ला कोटा (१२५ ) जना
• खुल्ला : ७१
• महिला : ५२
• युवा : २
४) जनजाति / आदिवासी ( २५) जना
• आदिवासी–जनजाति :
• खुल्ला : १५
• महिला : ८
• युवा : २
५) मधेसी (२०) जना
• मधेसी :
• खुल्ला : ११
• महिला : ६
• युवा : २
६) प्रवास (२) जना
• भारत : १
• अन्य देश : १
७) श्रमिक (३) जना
• खुल्ला : २
• महिला : १
८) अपाङ्गाता भएका ब्यक्ति (१) जना
• खुल्ला : १
९) दलित (१२) जना
• खुल्ला : ७
• महिला : ४
• युवा : १
१०) थारु (८) जना
• खुल्ला : ५
• महिला : ३
११) मुस्लिम (५) जना
• खुल्ला : ४
• महिला : १
१२) थारु (८) जना
• खुल्ला : ५
• महिला : ३
१३) पिछडिएको क्षेत्र (२) जना
• खुल्ला : १
• महिला : १
![Cluster of 301 to be elected to UML Central Committee determined [with list]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/politics/59716294720859780922195681145057483023540568n-14122025081417-1000x0.jpg&w=1001&h=0)