केन्द्रीय सचिवालय बैठकमा शुक्रबार विवादबीच प्रतिनिधिहरुलाई मनोनयन गरिएको हो ।
काठमाडौँ — एमालेले ११औं महाधिवेशनमा मनोनीत १०८ प्रतिनिधिहरुको टुंगो लगाएको छ ।
केन्द्रीय सचिवालय बैठकमा शुक्रबार विवादबीच प्रतिनिधिहरुलाई मनोनयन गरिएको हो ।
राष्ट्रियसभाका पूर्व अध्यक्ष गणेशप्रसाद तिम्सिेना, पूर्व राजदूत अन्जान शाक्य, काठमाडौं महानगर उपमेयर सुनिता डंगोल, पूर्व सांसद दामोदर भण्डारी, वित्त विभागका लोकबहादुर भण्डारी, भक्तपुर पार्टी अध्यक्ष बचन देउजा रहेका छन् ।
यस्लतै लितपुर अध्यक्ष पुरुषोत्तम आचार्या, काठमाडौं अध्यक्ष दीपक निरौला, नेपाल निर्माण उद्योग परिषद् अध्यक्ष बलिभद्र राणा, अखिलका निलम्बित, अध्यक्ष सुजन कडरिया, पत्रकार लोग्सरी कुँवरलगायत छन् ।
