सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

शुक्रबार भएको भेटमा उनीहरुबीच राजनीतिक विषयमा कुराकानी भएको उनको सचिवालयले जनाएको छ ।

मंसिर १९, २०८२

रासस

Meeting between President Deuba and Chairman Oli

काठमाडौँ — कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

शुक्रबार भएको भेटमा उनीहरुबीच राजनीतिक विषयमा कुराकानी भएको उनको सचिवालयले जनाएको छ । 

भेटमा सभापति देउवा पत्नी एवं कांग्रेस नेतृ आरजु राणा देउवा र अध्यक्ष ओली पत्नी राधिका शाक्य सहभागी थिए । 

रासस

Link copied successfully