कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओली भेट्दै

जेन-जी आन्दोलनपछि दुई नेताबीच पहिलो पटक भेटवार्ता हुन लागेको हो। 

मंसिर १९, २०८२

कान्तिपुर संवाददाता

Congress President Deuba and UML Chairman Oli meeting

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता हुँदैछ। जेन-जी आन्दोलनपछि दुई नेताबीच पहिलो पटक भेटवार्ता हुन लागेको हो। 

भेट देउवा निवास महाराजगन्जमा हुने एमाले स्रोतले जनाएको छ।

कान्तिपुर

Link copied successfully