उनेपा र हापाने एउटै चिह्नमा चुनाव लड्ने

चुनाव चिह्न भने बलेको चिम रहने

मंसिर १०, २०८२

कान्तिपुर संवाददाता

UNEP and Hapane to contest elections under the same symbol

काठमाडौँ — उर्जामन्त्री कुलमान घिसिङ संरक्षक र अनुपकुमार उपाध्याय अध्यक्ष रहेको उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनार अध्यक्ष रहेको हाम्रो नेपाल पार्टीले संयुक्त चुनाव चिह्नमा लड्ने भएका छन् । 

संयुक्त चुनाव चिह्नका लागि दुवै दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । चुनाव चिह्न भने बलेको चिम रहने छ । निर्वाचन आयोगले फागुन २१ मा हुने संसदीय निर्वाचनका लागि तयारी तीव्र पारेको छ । चुनावका लागि १ करोड ८१ लाख ६८ हजार २ सय ३० मतदाताको नामावली अद्यावधिक भएको छ । 

UNEP and Hapane to contest elections under the same symbol

कान्तिपुर

Link copied successfully