दल दर्ताका लागि निर्वाचन आयोग पुग्यो एमाले 

प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न एमाले निर्वाचन आयोग पुगेको हो । 

मंसिर ९, २०८२

कान्तिपुर संवाददाता

UML approaches Election Commission for party registration

काठमाडौँ — फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि दल दर्ता गर्न एमाले निर्वाचन आयोग पुगेको छ । प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न एमाले निर्वाचन आयोग पुगेको हो । 

एमालेको निर्वाचन विभाग प्रमुख निरज आचार्यले दल दर्ताका लागि आफूहरू आयोगमा पुगेको बताए । उनले भने, 'प्रतिनिधिसभा निर्वाचनका लागि हामी दल दर्ता गर्न आएका छौं ।'

कान्तिपुर

Link copied successfully