प्रतिनिधिसभा पुन:स्थापनाको रिटमा यस्ता छन् एमालेले गरेका ७ मागदाबी

रिटमा एमालेका तर्फबाट तत्कालीन संसदीय दलका मुख्य सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले हस्ताक्षर गरेका छन् ।

मंसिर ९, २०८२

कान्तिपुर संवाददाता

These are the 7 demands made by UML in the writ petition for the restoration of the House of Representatives.

What you should know

काठमाडौँ — प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै आएको एमाले सर्वोच्च अदालत पुगेको छ । प्रतिनिधिसभा पुन:स्थापना हुनुपर्ने भन्दै एमालेले मंगलबार रिट पेस गरेको हो ।

रिटमा एमालेका तर्फबाट तत्कालीन संसदीय दलका मुख्य सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले हस्ताक्षर गरेका छन् ।

७ बुँदामा एमालेले संसद् पुनस्थापना हुनुपर्ने कारण खुलाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully