नेपाली कम्युनिस्ट पार्टीलाई आयोगले दियो दल दर्ताको प्रमाणपत्र

नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ । निर्वाचन आयोग नेकपालाई शुक्रबार दल दर्ताको प्रमाणपत्र प्रदान गरेको हो ।

कार्तिक २८, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ । निर्वाचन आयोग नेकपालाई शुक्रबार दल दर्ताको प्रमाणपत्र प्रदान गरेको हो ।

नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ । निर्वाचन आयोग नेकपालाई शुक्रबार दल दर्ताको प्रमाणपत्र प्रदान गरेको हो । 

दल दर्ताको प्रमाणपत्र नेकपाका नेताहरुले आयोगको कार्यालय गएर बुझेका छन् ।   

माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत १२ घटकबीच एकता भएर नेकपा बनेको हो । यसको चुनाव चिह्न तारा रहेको छ । 

कान्तिपुर

Link copied successfully