झाँक्री र श्रेष्ठ एमालेमै फर्किए

सोमबार नै एमालेले 'घर फर्क राष्ट्रिय अभियान' समेत घोषणा गरेको छ ।

कार्तिक २४, २०८२

अंगद ढकाल

Jhankri and Shrestha returned to UML

काठमाडौँ — रामकुमारी झाँक्री, कृष्णकुमार श्रेष्ठलगायतका नेताहरू एमालेमै फर्किएका छन् । सोमबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा उनीहरू एमालेमै फर्किएको घोषणा गरिएको हो । 

सोमबार नै एमालेले 'घर फर्क राष्ट्रिय अभियान' समेत घोषणा गरेको छ । नेकपा एकीकृत समाजवादी माओवादी केन्द्रसहितका दलसँगको एकतामा गई नेपाली कम्युनिस्ट पार्टी बनाए पनि झाँक्रीलगायतका नेताहरू भने एमालेमै फर्किएका हुन्  ।

Jhankri and Shrestha returned to UMLत्यस्तै महासचिव घनश्याम भूसाल खेमा भने छुट्टै वाम अभियान बनाउने सुरसारमा रहेका छन् । 

Jhankri and Shrestha returned to UML

Jhankri and Shrestha returned to UML

Jhankri and Shrestha returned to UML

Jhankri and Shrestha returned to UML

अंगद ढकाल ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

Link copied successfully