पार्टी र नेताको उपादेयता सकिएको छैन : नेपाल 

‘पार्टी र नेताको उपादेयता सकिएको होइन । आशा र भरोसा जगाउनुपर्ने छ,’ उनले पार्टीहरुमा अझै रोग भएको बताए, ‘ठूलो रोग आत्मकेन्द्रित चिन्तन भएको छ । इमान्दारिताको अभाव छ, त्याग तपस्याको भावना कम छ ।’

कार्तिक १९, २०८२

गंगा बीसी

The usefulness of parties and leaders has not ended: Nepal

काठमाडौँ — नवगठित नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले अझै पार्टी र नेताको उपादेयता नसकिएको बताएका छन् । उनले पार्टी एकतासभामा अझै पार्टी र नेताको आवश्यकता भएको बताए ।

‘पार्टी र नेताको उपादेयता सकिएको होइन । आशा र भरोसा जगाउनुपर्ने छ,’ उनले पार्टीहरुमा अझै रोग भएको बताए,  ‘ठूलो रोग आत्मकेन्द्रित चिन्तन भएको छ । इमान्दारिताको अभाव छ, त्याग तपस्याको भावना कम छ ।’

गंगा बीसी

Link copied successfully