नवगठित नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा दाहाल, नेपाल सहसंयोजक

बुधबार माओवादी, नेकपा एस, नेपाल समाजवादी पार्टीलगायतका दलहरूबीच एकता भएको हो ।

कार्तिक १९, २०८२

कान्तिपुर संवाददाता

Dahal as coordinator of newly formed Nepali Communist Party, Nepal as co-coordinator

काठमाडौँ — नवगठित नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल र सहसंयोजकमा माधवकुमार नेपाल चुनिएका छन् । उनी माओवादी केन्द्रका संयोजक र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल थिए ।

नेता महिन्द्र राय यादवले प्रस्ताव गरेपछि अनुमोदन भएको थियो ।

Dahal as coordinator of newly formed Nepali Communist Party, Nepal as co-coordinatorबुधबार माओवादी, नेकपा एस, नेपाल समाजवादी पार्टीलगायतका दलहरूबीच एकता भएको हो ।

कान्तिपुर

Link copied successfully