एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

प्रवक्ता ज्वालाले ‘आगामी निर्वाचन’ वामपन्थी दलहरूसँग पार्टी एकता र अन्य विषयमा निर्णय गर्न केन्द्रीय कमिटीको बैठक बस्न लागेको जानकारी दिएका हुन् ।

कार्तिक १२, २०८२

कान्तिपुर संवाददाता

Central Committee meeting of Unified Socialists is being held.

काठमाडौँ — माओवादीसँग पार्टी एकता लगायतका विषयमा निर्णय गर्न नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक आज बस्दै छ ।

‘वर्तमान परिस्थिति र हाम्रो दायित्व र माओवादीसँग पार्टी एकता’को विषयमा औपचारिक निर्णय गर्न केन्द्रीय कमिटीको बैठक बस्न लागेको पार्टीका उपाध्यक्ष तथा प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए । 

प्रवक्ता ज्वालाले ‘आगामी निर्वाचन’ वामपन्थी दलहरूसँग पार्टी एकता र अन्य विषयमा निर्णय गर्न केन्द्रीय कमिटीको बैठक बस्न लागेको जानकारी दिएका हुन् ।

कान्तिपुर

Link copied successfully