खनाल अर्थमन्त्री र घिसिङ ऊर्जामन्त्री बन्दै

भाद्र २९, २०८२

कान्तिपुर संवाददाता

काठमाडौं — पूर्वअर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री र नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ उर्जामन्त्री बन्ने भएका छन् । 

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले खनाल र घिसिङलाई मन्त्री नियुक्त गर्ने तयारी गरेकी हुन् । स्रोतका अनुसार घिसिङलाई भौतिक पूर्वाधार तथा यातायात र सहकारी विकास मन्त्रालयको जिम्मेवारी समेत दिइने भएको छ । 

कान्तिपुर

Link copied successfully