कांग्रेस सभापति देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक

बैठक आइतबार बिहान ९ बजे सभापति देउवाको निवास बुढानीलकण्ठमा बस्ने छ।

भाद्र २१, २०८२

कान्तिपुर संवाददाता

Congress president Deuba called a meeting of the performance committee

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। 

बैठक आइतबार बिहान ९ बजे सभापति देउवाको निवास बुढानीलकण्ठमा बस्ने छ। 

सभापति देउवाले समसामयिक घटनाक्रमका विषयमा छलफल गर्न बैठक बोलाएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

कान्तिपुर

Link copied successfully