राजनीति
नेकपा एसको सचिवालय बैठकमा गरिएका निर्णयले पार्टीको भावी कार्यदिशालाई नयाँ मोड दिएको एक केन्द्रीय सदस्यले खुलासा गरे।
कान्तिपुर संवाददाता
158
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
काठमाडौँ — नेकपा एसले बामदेव गौतमलाई तेस्रो वरीयताको वरिष्ठ नेतासहित सचिवालय सदस्य बनाएको छ।
शुक्रबार बसेको नेकपा एसको केन्द्रीय सचिवालय बैठकले तुलसी थापा, डीबी कार्की र लोकनाथ धमलालाई पोलिटब्युरो सदस्य र नौ जनालाई केन्द्रीय सदस्य बनाएको छ।
कान्तिपुर