सरकारले निजामती सेवामा भर्ना नयाँ रोक्न लागेको भन्दै परीक्षाको तयारी गरिरहेका युवाहरू विरोधमा उत्रिएका हुन् ।
काठमाडौँ — काठमाडौंमा लोकसेवा आयोगको तयारी गरिरहेका विद्यार्थीले माइतीघरमा प्रदर्शन गरेका छन् । सरकारले लोक सेवा आयोगको अधिकार खोसेको भन्दै युवा प्रदर्शनमा उत्रिएका हुन् ।
![Young people preparing for the Public Service Commission exam protest [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/75234125910484478776850213977006895660557782n-2372026121339-1000x0.jpg&w=1001&h=0)