The four hours Bhutanese Home Minister Tshering spent in Lumbini [Photos]

Bhutanese Home Minister Leonpo Tshering, who arrived in Lumbini at 9 am on Saturday, stayed until 1 pm.

Ashad 13, 2083

Manoj Poudel

The four hours Bhutanese Home Minister Tshering spent in Lumbini [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

Bhutanese Home Minister Leonpo Tshering, who is on a one-day visit, spent four hours in Lumbini, the birthplace of Buddha, on Saturday. He landed at Gautam Buddha International Airport in Bhairahawa via a chartered flight of Druk Air from Bhutan's capital Paro.

शनिबार बिहान ९ बजे लुम्बिनी पुगेका उनी १ बजेसम्म यहीँ बसेका थिए । त्यस क्रममा लुम्बिनीस्थित मायादेवी मन्दिरका साथ अशोक स्तम्भ र पुष्करणी पोखरी पनि अवलोकन गरेका थिए । भुटान सरकारले लुम्बिनीमा निर्माण गर्न लागेको भुटान टेम्पलको शिलान्यास कार्यक्रममा सहभागी भए । लुम्बिनीमै नेपालका पर्यटन तथा संस्कृति मन्त्री खड्गराज पौडेलसँग पनि भेटघाट गरे ।

मन्त्री छिरिङसँगै भुटानका डेपुटी महासंघ राजा दोर्जी लोपेन रिम्पाछे समेत आएका छन् । उनले धार्मिक विधिपूर्वक लुम्बिनीको महायानी क्षेत्रमा भियतनाम विहारको दक्षिणतिर भुटानले बनाउन लागेको टेम्पल शिलान्यास गराएका थिए । शनिबार नै साढे २ बजे मन्त्रीसहितको टोली भुटान फर्केको थियो । एक वर्षअघिमात्र भुटान सरकारले विहार बनाउन कोषसँग सम्झौता गरेर जग्गा लिएको थियो ।

Manoj

Link copied successfully