नेवार समुदायले मनाए सिथि नखः [तस्बिरहरू]

आज इनार, पोखरी र परम्परागत ढुंगेधाराजस्ता पानीका स्रोत सरसफाइ गर्ने चलन छ ।

असार ६, २०८३

दिपेश दर्शनधारी

Newar community celebrates Sithi Nakha [Photos]

काठमाडौँ — काठमाडौं उपत्यकामा नेवार समुदायले आज सिथि नखः पर्व मनाएका छन् । यस दिन उनीहरूले इनार, पोखरी र परम्परागत ढुंगेधाराजस्ता पानीका स्रोतहरू सरसफाइ गर्छन् । ललितपुरमा नेवार समुदायले पनि ढुंगेधारा सफा गरेका छन् ।

Newar community celebrates Sithi Nakha [Photos]

यो पर्वमा विशेष परिकारहरू पकाएर सामूहिक रूपमा खाने चलन पनि छ । यसले सामाजिक एकता र सांस्कृतिक पहिचानलाई मजबुत बनाउने जनविश्वास छ ।

Newar community celebrates Sithi Nakha [Photos]
Newar community celebrates Sithi Nakha [Photos]
Newar community celebrates Sithi Nakha [Photos]
Newar community celebrates Sithi Nakha [Photos]
Newar community celebrates Sithi Nakha [Photos]
Newar community celebrates Sithi Nakha [Photos]

दिपेश दर्शनधारी कान्तिपुरका फोटो पत्रकार हुन् ।

Link copied successfully