फोटोफिचर
रोपाइँमा ब्यस्त ललितपुर छम्पी र मकवानपुर चित्लाङका किसानहरू । असार महिना सुरु भएसँगै काठमाडौं उपत्यका र आसपासका जिल्लाहरूमा यस्ता दृश्य देखिने गर्छन् ।
दिपेश दर्शनधारी
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
काठमाडौँ — रोपाइँमा ब्यस्त ललितपुर छम्पी र मकवानपुर चित्लाङका किसानहरू ।
दिपेश दर्शनधारी कान्तिपुरका फोटो पत्रकार हुन् ।