२०८३/८४ को बजेटले आफ्ना माग सम्बोधन नगरेको भन्दै उनीहरूको भनाइ छ ।
काठमाडौँ — संघीय शिक्षण सिकाइ अनुदान शिक्षक केन्द्रीय समितिको अगुवाइमा मंगलबार माइतीघरमा प्रदर्शन भएको छ ।
२०८३/८४ को बजेटले आफ्ना माग सम्बोधन नगरेको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन् । तलब वृद्धि सोही आर्थिक वर्षदेखि लागू गर्नुपर्ने, प्रोत्साहन भत्ता समान ढंगले लागू गर्नुपर्ने । लामो समयदेखि पेसागत निरन्तरता, स्थायित्व तथा सेवा–सुविधाका विषयमा सरकारको ध्यानाकर्षणका लागि प्रदर्शन गरिएको समितिले जनाएको छ ।
![Teachers protest demanding salary hike [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/71608989917077833402390713545652438150906750n-0962026100636-1000x0.jpg&w=1001&h=0)
![Teachers protest demanding salary hike [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/71716782110056715386786877664545027620353573n-0962026100654-1000x0.jpg&w=1001&h=0)